हुम्लाको याङ्गारमा अवस्थित आनी गुम्बा उद्घाटन समारोहमा नाम्खा २ केर्मी गाउँको सांस्कृतिक प्रस्तुति।

हुम्लाको याङ्गारमा आनी गुम्बाको उद्घाटन समारोहको अवसरमा गुम्बाको गेटमा चटपट बेचिरहेका नानीहरू ।

हुम्लाको याङ्गारमा अवस्थित आनी गुम्बा उद्घाटन समारोहमा नाम्खा - १ को सांस्कृतिक प्रस्तुति।

हुम्लाको आनी गुम्बा उद्घाटन समारोहमा स्वागत स्वरुप याङ्गार गाउँको सांस्कृतिक प्रस्तुति।

हजुरले लाएका झल्का बिर्सने नाइँ कैले, यो परानी रहेसम्म सम्झने छु मैले भन्दै बिछोड भयौं।

खार्पुनाथ - ४ छिप्राले आयोजना गरेको तेस्रो बृहत देउडा महोत्सवमा हुम्लाको ढालतरबार ( चौडाल ) नृत्य।

देउडा कलाकार चरित्रा शाही र अर्जुन भण्डारीको खार्पुनाथमा पर्यो चर्काचर्की।

हुम्लाकी विशु सुनार र बाजुराका शंकर मल्ल ठकुरी बीच खार्पुनाथमा भयो घमासान भनाभन।

दाहिना होइजा ल्वहसुरदेवो दाहिना होइजा मष्ठो,भेट भैगो शंकर मल्ल हुन्छ कस्तो-कस्तो भन्दै विशु सुनार...

हुम्लाको याङ्गार स्थित आनी गुम्बामा प्रस्तुत गरिएको याल्बाङ गाउँको स्यार्पु नाच।

कान्ठा भाइले चिनेनौक्या देवपुरी हुम्लो भन्दै भानुभक्त जैसीले शंकर मल्ल ठकुरीलाई देउडा खेलमा थर्काए।

बाजुराका चरित्रा शाही शंकर मल्ल ठकुरी र हुम्लाका भानुभक्त जैसीबिच देउडा खेलमा कडा सवाल जवाफ।

चरित्रा शाही vs शंकर मल्ल ठकुरी बिच कडा ब्याटल।

हुम्लाको याङ्गार स्थित आनी गुम्बामा प्रस्तुत गरिएको दोजाम गाउँ ( चाङबा ) को स्यार्पु नाच।२।

हत्तेरीका! माइतै छोरो साइको पाएँ पोइला गएकी नाइँ! के भन्छिन् हँ चरित्रा शाहीले शंकर मल्ल ठकुरीलाई।

चरित्रा शाही vs शंकर मल्ल ठकुरीको बबाल देउडा सवाल जवाफ

आजको संविधान दिवस खार्पुनाथको सीता मा. वि. छिप्रामा आयोजित देउडा महोत्सवतिर।

खार्पुनाथ - ४ छिप्रामा देउडा महोत्सवको समुद्घाटन ९५ वर्षीय लोहासुरका धामी श्री नन्दलाल हमालज्युबाट।

याङ्गार स्थित आनी गुम्बाको उद्घाटन समारोहमा प्रस्तुत नाम्खा - ६ लिमीको सांस्कृतिक स्यार्पु नाच।

याङ्गार आनी गुम्बाको उद्घाटन समारोहमा प्रस्तुत सिमकोट - ४ बुराउँसे गाउँको सांस्कृतिक स्यार्पु नाच।

माननीय संघीय सांसद श्री छिरिङ दम्डुल लामा ( कार्चेन ) ज्युद्वारा याङ्गार गुम्बामा दिनुभएको शुभकामना।

याङ्गार आनी गुम्बाको उद्घाटन समारोहमा प्रस्तुत नाम्खा - ५ मुचुको सांस्कृतिक स्यार्पु नाच।

याङ्गार आनी गुम्बाको उद्घाटन समारोहमा प्रस्तुत सिमकोट - ३ लिमाटाङको सांस्कृतिक स्यार्पु नाच।

याङ्गार आनी गुम्बाको उद्घाटन समारोहमा प्रस्तुत नाम्खा - १ को सांस्कृतिक स्यार्पु नाच।

पुर्वाधार विकास कार्यालय सिमकोटका निबृत्त ईन्जिनियर देवी ऐडी दाजुको अनुकरणीय कार्यलाई सलाम।

याङ्गार आनी गुम्बाको उद्घाटन समारोहमा प्रस्तुत नाम्खा - ६ लिमीको सांस्कृतिक स्यार्पु नाच।

हुम्लाको याङ्गार स्थित आनी गुम्बामा प्रस्तुत गरिएको दोजाम गाउँ ( चाङबा ) को स्यार्पु नाच।

Guru Rimpochhe´s speech in Taiwanese language.

नाम्खा - ४ याङ्गारबाट च्याछहराको भिर हुँदै सिमकोट आउने क्रममा।

नाम्खा - ४ याङ्गारमा अवस्थित नवनिर्मित नाम्ख्युङ्ग पेमा होदसाल छोईलिङ्ग गोन्पाको उद्घाटनका दृश्यहरु।